- कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी तरकारी र माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु,
- जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने ।
- तरकारी र माछाको बजारीकरणमा सहयोग पुर्याउने ।
- जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारीका अवसरहरु श्रृजना गर्ने ।