सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
पुन म्याद थप सम्बन्धी सूचना 2080-07-13 2080-08-15
प्रस्ताव आह्वान सम्वन्धी सूचना 2080-06-09 Closed !!!
क्याटलग सपिंग विधिवाट दुवानी साधन खरिद गर्ने बारे सूचना । 2080-03-22 Closed !!!

प्रकाशनहरु

जोन सुपरजोनमा कृषि यान्त्रिकरण कार्यक्रम (1)
अक्सिजन सिलिन्डर सहित सिंगल क्याव पिकअप
सहभागितात्मक कृषि प्रविधि तथा सिकाई केन्द्र
५०% अनुदानमा राइस ट्रान्सपलान्टर वितरण
आँप जोन क्षेत्र विस्तार
धान मिल स्तरोन्नतीका लागि मेशिनरी अनुदान
Feasibility Study Report
Digital Agriculture Statistics
Annual Book 2077/78
कृषि डायरी २०७८
जोन सुपरजोनमा कृषि यान्त्रिकरण कार्यक्रम (1)
अक्सिजन सिलिन्डर सहित सिंगल क्याव पिकअप
सहभागितात्मक कृषि प्रविधि तथा सिकाई केन्द्र
५०% अनुदानमा राइस ट्रान्सपलान्टर वितरण
कृषि शिक्षा अनुसन्धान र प्रसार कार्यक्रम संचालन कार्यविधि - २०७४
कृषि इन्टर्न परिचालन कार्यविधि - २०७४
परियोजना कार्यान्वयन म्यानुअल (Project Implementation Manual)
कृषि उपज भण्डारण घर निर्माण कार्यन्वयन कार्यविधि - २०७५

सम्भागहरु

पकेट

7657

साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् । 

ब्लक

1587

व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।
 

जोन

177

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।

 



सुपर जोन

16

बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम 

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।

 


सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

 


लक्ष्य

समग्र कृषि मुल्य श्रृंखलाका अवयवहरुको एकिकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने।


उदेश्य

  • प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने 
  • निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने 
    >>Read More>>


दायित्व

  • उन्नत कृषि प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, वाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप...

    >>Read More>>